श्री कर्णबहादुर गुरुङ

श्री कर्णबहादुर गुरुङ

अध्यक्ष
श्री आर.बि. गुरुङ

श्री आर.बि. गुरुङ

बरिष्ठ उपाध्यक्ष
श्री डम्बरबहादुर गुरुङ

श्री डम्बरबहादुर गुरुङ

महासचिव

सबै सदस्यहरू

Tamu Hyula Bhavan

हाम्रोबारे

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद एक अविच्छिन्न उत्तराधिकारवाला, संगठित, स्वशासित, मुनाफारहित, गैरराजनीतिक तथा गैरसरकारी, अधिकारवादी सामाजिक संस्था हो।

Tamu Hhyla Objectives हाम्रा उदेश्यहरु
  • तमू(गुरुङ) हरुको संघ-संस्थाहरु वीच तथा तमूहरुको वीच सद्भावना एवं भातृत्व अभिवृद्धि गरी देश विकासको मूल प्रवाहमा संगठित रुपले क्रियाशिल हुने ।
  • तमू(गुरुङ) सदस्य संस्थाहरुको सामाजिक, आर्थिक, शैक्षिक,र भाषिक उत्थान तथा विकास गरी देश विकासमा टेवा पुन्याउने ।
  • तमू(गुरुङ)हरुको भाषा, लिपि, धर्म, कला, संस्कृति, संस्कार र परम्परा इत्यादिको अध्ययन अनुसन्धान गर्ने र सोको, संरक्षण, सम्वर्द्धन र विकास गर्नमा नेपाल सरकार तथा सदस्य संस्थाहरुलाई सहयोग गर्ने ।
  • संस्थाले धर्म संस्कृति र संस्कारहरुलाई सम्वर्द्धन र संरक्षण गर्नका लागि विभिन्न क्होईंबो, गुम्वा, स्तुपा, मुर्तिहरुको स्थापना गर्ने गराउने ।

भिडियोहरू

संस्कृतिविद् ठाकुर जंग गुरुङ द्वारा म्हाँ ङी त्हीँ पर्वको बिषयमा १ घण्टा तालिम

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय कार्यसमितिको पार्षद सभा
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय कार्यसमितिको पार्षद सभा
दोस्रो अन्तर्राष्ट्रिय तमू(गुरुङ) सम्मेलन २०२२ को समापन दिन
दोस्रो अन्तर्राष्ट्रिय तमू(गुरुङ) सम्मेलन २०२२ को समापन दिन
राष्ट्रिय जनगणना–२०७८ र सहभागिताको सवाल नवौं जुम संवाद श्रृखला
तमू चलचित्रको रजत जयन्ती तमू चलचित्रको महत्व, अवसर र चुनौतिहरु आठौं जुम संवाद श्रृखला

हाम्रो भातृ संस्थाहरू

Tamu Students

तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद

Tamu Students

नेपाल तमू(गुरुङ) ह्युल युवा छोंज धीं

Tamu Students

नेपाल तमू(गुरुङ) विद्यार्थी छोंज धीं

सम्पर्क

हाम्रो ठेगाना

तमू ह्‍युल छाेंज धीं गुरूङ राष्ट्रिय परिषद भवन,
मित्रनगर-२६, नयाँ बस पार्क पछाडि,
काठमाडौं, नेपाल - ४४६००

हाम्रो इमेल

tamuhyula@gmail.com

पोस्ट बक्स नं

२३३४८

फोन / फ्याक्स

०१-४९८५८६८